मतक्रस भए पनि कांग्रेसकी कमला पन्त विजयी

समाधान संवाददाता २०७८ माघ १२ गते १७:४२

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै उम्मेदवार कमला पन्त विजयी भएकी छन् । कांग्रेसकी कमला पन्त गठबन्धनकी महिला उम्मेदवार थिइन् ।

Advertisement

महिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन भने, स्थानिय तहमा कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मत १६ सय ९२ हुन आउँछ । उनले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया