गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी
समाधान संवाददाता
२०७८ माघ १२ गते १७:५९

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।
हिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन भने, स्थानिय तहमा कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मत १६ सय ९२ हुन आउँछ । उनले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन् । भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भनेआलेले ३ हजार ९६ मतभार ल्याए ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया