गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

समाधान संवाददाता २०७८ माघ १२ गते १७:५९

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।

हिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन भने, स्थानिय तहमा कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मत १६ सय ९२ हुन आउँछ । उनले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन् । भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भनेआलेले ३ हजार ९६ मतभार ल्याए ।

तपाईको प्रतिक्रिया