कास्कीका डाँडापाखामा पनि पर्‍यो हिउँ

समाधान संवाददाता २०७८ माघ २१ गते १२:११

पोखरा ।

कास्कीका विभिन्न डाँडापाखार गाउँहरुमा हिउँ परेको छ । कास्की, स्याङ्जा र पर्वतको त्रिवेणी पञ्चासे डाँडा हिउँले सेताम्मे छ । घान्द्रुक, लुम्ले र सिक्लेस लगायत गाउँका डाँडा पनि हिउँले सेताम्मे भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया