सरकारद्धारा फेवाताललाई जलाधार क्षेत्र घोषण

समाधान संवाददाता २०७८ माघ २५ गते १९:१६

पोखरा ।
नेपाल सरकारले फेवातालको जलाधार क्षेत्रलाई ‘संरक्षित जलाधार क्षेत्र’ घोषण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषण गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया