जावा बिएससिक्समा फ्रि सर्भिसिङ
समाधान संवाददाता
२०७८ माघ २७ गते १३:२४

पोखरा ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले अबफोर्टी टु,जावा, र पेराकको बीएस–सिक्स मोडलमा ५ वर्षसम्म फ्रि सर्भिसिङको सुविधा दिने भएको छ ।
जावा मोटरसाइकल प्रेमीले काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बागलुङ र धनगढीका विभिन्न शाखा र डिलरबाट यी मोडलका जावा बाइकमा फ्रि सर्भिसिङ सेवा लिन सक्ने छन् ।
अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीले निकै रुचाएको जावा मोटरसाइकलका सोरुममा फ्रि लेबर चार्ज सुविधा पनि छ ।
सम्बन्धित








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया