नेपाली कांग्रेस बिपीले पोखरामा मनायो प्रजातन्त्र दिवस

समाधान संवाददाता २०७८ फागुन ७ गते २०:५७

पोखरा ।
नेपाली कांग्रेस विपीले आइतबार पोखरामा प्रजातन्त्र दिवसको मनाएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिघात, भष्ट्रचार र दण्डहिन्ताका विरुद्ध राष्ट्रिय स्वाभिमान समृद्धी र संगठन विस्तारका लागि आइतबार कार्यक्रम गरेको कास्की सभापति चन्द्रबहादुर रानाभाटले बताए ।

Advertisement


एमसिसीका कारण देश रणभूमि बन्दै गएकाले राष्ट्रि स्वाधिनताका लागि नेपाली कांग्रेस विपीले देश भरी प्रदर्शन गर्ने समेत उनले बताए । केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुली, सभापति रानाभाट, लगाएतको उपस्थिीति भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया