मन्त्री बिन्दु थापाले सार्वजनिक गरे ७ महिने उपलब्धि
समाधान संवाददाता
२०७८ फागुन ९ गते १९:१५

पोखरा ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो ७ महिने अवधिमा गरेका कार्यप्रगतिबारे आइतबार पत्रकार सम्मेलनमा उक्त जानकारी गरेका छन् । उनी साउनका ८ गते मन्त्री नियूक्ति भएका थिए । साउन यता उनले गरेका कामकाे आइतबार सार्वजनिक गरेका हुन् ।

सम्बन्धित








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया