पोखरामा लागू औषध कारोबारी पक्राउ
समाधान संवाददाता
२०७८ फागुन १२ गते १८:५०

पोखरा ।
पोखरामा एक जना लागू औषध कारोबरी समातिएका छन् । पोखरा १० रक्षामार्गबाट उनी समातिएका हुन् ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले म्याग्दी रघुगंगा गाउँपालिका ७ चिमखोला स्थायी घर भई हाल पोखरा १० रक्षामार्ग बस्ने वर्ष २१ को सन्दिप पुनलार्य प्रहरीले समाएको हो ।
प्रहरीले उनको साथबाट लागू औषध डाईजापाम७५ एम्पुल, फेनेरागन ७५ एम्पुल र नुर्फिन७५ एम्पुल गरी जम्मा२२५ एम्पुल लागू औषध बरामदमा लिएको हो । प्रहरीले उनको साथबाट मोबाईल १ थान सहित नियन्त्रणमा लिएको हो । जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया