प्रथम साउथ एसियन टेनीस क्रिक्रेट बिहीबारदेखि पोखरामा सुरु

पोखरा ।
प्रथम साउथ एसियन टेनीस क्रिक्रेट प्रतियोगिता पोखरामा सुरु भएको छ । खेलको उद्घाटन गर्दै राष्ट्रीय खेलकुद परिषद सदस्य राजेश गुरुङले टेनीस क्रिक्रेट प्रतियोगिताले खेलाडीहरुको क्षमतामा अझ धेरै निखार ल्याउने भन्दै खेल क्षेत्रमा निरन्तर लाग्न आग्रह गरे ।
सार्क मुलका राष्ट्रहरुबिच पोखरामा भएको पहिला खेलमा सार्क मुलकका ४ देश र नेपालका ८ समुहको सहभागीता रहेको थियो । बिहीबार भएको पहिलोे खेलमा नेपाललाई भारतले ७ विकेटले जितेको छ ।
दोस्रो खेलमा श्रीलंकाले वङगालादेशलाई ४ विकेटमा जित हात पारेको छ । आजै भएको तेस्रो खेलमा भारत र वंगलादेश विच भएको निकै प्रतिष्पर्दात्मक खेलमा भारतले ५६ रनले जित आपफ्नो पोल्टामा पार्न सफल भयो । आजको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ८ विकेटले सहज जित निकाल्न सफल भयो ।
टेनीस क्रिक्रेट एसोसीयसन नेपालले आयोजना गरेको प्रतियोगिता नेपालमा पहिलो पटक भएको ट एसोसीयसनका अध्क्षय दिपेश खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो अव यो प्रतियोगीता र खेल नेपालको पहिलो खेल वनाउने तर्फ आफुहरु लागी परेको बताउनु भयो । उद्घाटन खेलमा श्रीलंकाले वङगालादेशमा वसेर खेल क्षेत्रको अध्यँन गरेका विद्यार्थीहरुको सहभागीता रहेको थियो









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया