प्रेस चौतारी गण्डकीमा इन्द्र

पोखरा ।
नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो ।
सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, शालिकराम भट्टराई, रोशन लामिछाने, अमीर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धव कुमाल, कुमार पौडेल, वसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सिर्जना बराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दीपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भीकनारायण भुर्तेल र कृष्ण कँडेल निर्वाचित भएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया