दमौलीको हार्डवेयर पसलमा भीषण आगलागी
समाधान संवाददाता
२०७८ फागुन २२ गते १२:०८

दमौली ।
तनहुँको दमौली भोर्लेटार चोकको एउटा हार्डवेयर पसलमा भीषण आगलागी भएको छ। भूपाल हार्डवयर पसलमा आइतबार बिहान १० बजेतिर आगो लागेको हो ।
प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेका छन् । आगो निभाउन दमकल र पानी ट्यांकीको प्रयोग गरिएको छ। आगो निभाउन हेलिकोप्टरै मगाइएको दमौलीका पत्रकार डम्बर अधिकारीले आफ्नो फेसबुकमा लेखेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको हवाला दिँदै हेलिकोप्टर आगो निभाउन ल्याउन लागिएको जनाएका छन् ।
सम्बन्धित
२







ओशो, प्रकृति र वनस्पति
भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराई र अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सरकार र ‘जेन–जी’ बीचको सम्झौतालाई ओलीले भने : गोबरमाथि नाग टाँसेको कलाविहीन नाटक
संकट र सम्भावनाको दोबाटोमा देश
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया