पोखराका पूर्व मयेर कार्कीको निधन
समाधान संवाददाता
२०७८ चैत ८ गते ११:५२

पोखरा ।
पाेखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको सोमबार निधन भएको छ ।
पूर्व मेयर कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएकाे थिए । पोखरा नगर पञ्चायतको नेतृत्व गरेको कार्की मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्याउन योगदान छ ।
पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी, विकास अभियन्तासमते हुँदै कार्की लामो समय पोखरा नगर पञ्चायतको भए । कार्की आधुनिक पोखराका नायकका नामले परिचित छन् । उनले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक यूगको शहर उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्कीको चार छोरा र आठ छोरी छन् । स्वर्गीय कार्कीको मंगलबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरिदै छ ।
सम्बन्धित








कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया