पोखरा ३ का अटेरी उम्मेद्वारले वैशाख ३ मा कार्ययोजना सार्वजनिक गर्ने
समाधान संवाददाता
२०७८ चैत ३० गते २०:४३

पोखरा ।
पोखरा ३ बाट अटेरी उम्मेद्वारी घोषणा गरेको अभियन्ताले ३ गते कार्ययोजना सार्वजनिक गर्ने भएका छन् । यसअघि पोखरा महानगर प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर कार्ययोजना सार्वजनिक गरि सकेका छन् ।
पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । पोखरा १४ बाट अटेरी उम्मेद्वारी घोषणा गरेका अभियन्ताहरुले कार्ययोजना सार्वजनिक गर्ने भने पनि पोखरा ३ बाट उम्मेद्वारी घोषणा गरेका उम्मेद्वार उदासको कार्ययोजना सार्वजनिक गर्ने उनले सुनाए ।
वडाभित्रै कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम राखिए पनि स्थान र समय भने छिट्टै तोकिने संयोजक काकीले बताए ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया