अर्घाखाँची पोखरा समाजको भित्तेपात्रो
पोखरा l
अर्घाखाँची पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरेको छ । समाजले १५ वर्षदेखि नियमित रूपमा अर्घाखाँचीका पर्यटकीय स्थल अंकित स्थानलाई महत्तव दिएर भित्तपात्रो प्रकाशित गर्दै आएको छ ।
कार्यक्रममा लाग्रान्डी इन्टरनेसनल कलेजका एक्जुकेटिभ डाइरेक्टर डा. डेबिड बस्यालले सही ठाउँमा परेमा मात्र साचे अनुसार समृद्धि हासिल गर्न सकिने बताए । समाजका अध्यक्ष चेतनारायण पाण्डेले समाजले आफ्ना वार्षिक नियमित कार्यक्रमका अलावा सामाजिक उत्तरदायित्वका काम पनि गर्ने गरेको सुनाए ।
कार्यक्रमाम नेपाल औषधी व्यवसायी महासंघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पाण्डे, सल्लाहकार ज्ञानहरि आचार्य, गुणनिधि पाण्डे, ओमप्रकाश पाण्डे, निवर्तमान अध्यक्ष लीलाबहादुर जिसी, भूपू सल्लाहकार रामप्रसाद खनाल, सदस्य शोभा पाण्डे, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष पार्वती पौडेल, महासचिव बाबुलाल पाण्डे र वरिष्ठ उपाध्यक्ष दधिराम खनालले बोलेका थिए ।








यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया