स्याङ्जा जीप दुर्घटनाः १ बालकसहित मृतककाे संख्या ५ पुग्याे

समाधान संवाददाता २०७९ वैशाख ४ गते १२:३२

समाधान संवाददाता, पाेखरा ।

स्याङ्जाकाे डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटनमा ५ जनाकाे ज्यान गएकाे छ । सडकबाट ५० मिटर जति तल खसेकाे जीपबाट अचेत अवस्थामा उद्दार गरिएका ५ जनाकाे मृत्यु भएकाे स्याङ्जा प्रहरीले पुष्टि गरेकाे छ ।

मृतककाे सनाखत हुन बाँकी छ । मृतक मध्ये १ जना बालक समेत छन् । चालकसहित घाइते ६ जनालाई थप उपचारका लागि पाेखरा ल्याइदैछ । यी मध्ये १ जनाकाे अवस्था गम्भीर छ ।

Advertisement

तपाईको प्रतिक्रिया