हाम्रो सहयोगीमा शुभकामना
समाधान संवाददाता
२०७९ वैशाख ४ गते १३:२२

पोखरा l
हाम्रो सहयोगी बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचनसँगै शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सबै सहकारीले सहकारीका सिद्धान्तलाई पूर्ण पालना गर्नुपर्नेमा जोड दिइन् ।
जिल्ला बचत संघ अध्यक्ष भेषराज बरालले सबै सहकारीलाई आर्थिक पार्दशिता कायम गर्दै व्यवहारमा समानता अपनाउन आग्रह गरे । सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सहकारीका व्यवस्थापक जीवन अधिकारी, शिक्षा संयोजक भीम सुवेदी, कोषाध्यक्ष सिर्जन सुवेदी र सचिव कृष्णप्रसाद तिमिल्सिनाले बोलेका थिए ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया