थासाङ —१ को वडाध्यक्षमा एमालेबाट थकाली सर्वसम्वत

समाधान संवाददाता २०७९ वैशाख ७ गते १९:१६

जोमसोम—

Advertisement

मुस्ताङको थासाङ गाउँपालिका—१ मा नेकपा एमालेले वडाध्यक्ष पदमा बिजय थकालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।एमाले वडा कमिटी बैठकले आसन्न स्थानीय तह निर्वाचनमा थकालीलाई वडाध्यक्ष पदमा सर्वसम्वत चयन गरेको हो । ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहँदै पछिल्लो समय उनी पर्यटन व्यवसायमा जोडिएका थिए ।थासाङमा अन्य उम्मेदवारहरुको छनौट गर्ने काम भईरहेको एमाले पालिका कमिटी सदस्य गौतम शेरचनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया