यी हुन् एमाले गण्डकीले टुंग्याएका २९ पालिकाका उम्मेदवार

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेशले ११ जिल्लाका केही पालिकाहरुको उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । गण्डकी प्रदेश अन्तर्गतका पालिका प्रमुख तथा उप प्रमुखहरुको टुंगो लगाएको प्रदेश सचिव धन्नजय दवाडीले जानकारी दिए ।
पालिकाहरुबाट आएका सर्वसम्मत नामहरुमा र केही पालिकाहरुको छनोटको आधारमा स्थानीय निवार्चनमा उम्मेदवारहरुको नाम हिजो वसेको सचिवालय वैठकले निणर्य गरेको बताए । मुस्ताङ जिल्ला बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ उपाध्यक्षमा दिकी गुरुङ लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ उपाध्यक्षमा छिमि विष्ट गुरुङ थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन उपाध्यक्षमा सुमिता शेर्पा घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली उपाध्यक्षमा मिम कुमारी शेरचनलाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।
मनाङ जिल्लाको मनाङ निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले उपाध्यक्षमा छिरिङ धावा गुरुङ चामे गाउँपालिका
अध्यक्षमा लोकेन्द्र घले उपाध्यक्ष आशकुमारी गुरुङ नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ उपाध्यक्ष अर्विन गुरुङ (स्वतन्त्र) नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी रहेको दवाडीले बताए । लमजुङ जिल्ला क्वोंलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ उम्मेदवार बनाउने प्रदेश कमिटीले निणर्य गरेको छ । उपाध्क्षयकबो लागी आवश्यक छलफल भैइरहेको बताए ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अध्यक्ष शेखरनाथ न्यौपाने चुमनुब्री गाउँपालिका अध्यक्ष सुक बहादुर गुरुङ उपाध्यक्ष सानु गुरुङ स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल उपाध्यक्ष सीता थापा वालिङ नगरपालिका प्रमुख कृष्ण बहादुर खाँड उपप्रमुख खगीसरा थापा मगर हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर तनहुँ जिल्ला आँबु गाउँपालिका अध्यक्ष ऋषि केसी उम्मेदवार हुने भएका छन् ।
कास्की जिल्ला रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा उपाध्यक्ष लालसुब्बा गुरुङ म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुन उपाध्यक्ष दिवाकुमारी तिलिजा रघु गंगा गाउँपालिका अध्यक्ष प्रेम बहादुर कार्की उपाध्यक्ष यामकुमारी गर्बुजा मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजा मंगला गापा अध्यक्ष सतप्रसाद रोका नवलपुर जिल्ला हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन राना उपाध्यक्ष मनी पाण्डे मध्यबिन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी पर्वत जिल्ला पैयुँ गाउँपालिका अध्यक्ष महेन्द्र श्रेष्ठ उपाध्यक्ष यमकुमारी राना बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका अध्यक्ष देवेन्द्र छन्त्याल उपाध्यक्ष टेकमति बिक ढोरपाटन नगरपालिका प्रमुख देव बहादुर नेपाली ,ताराखोला गाउँपालिका अध्यक्ष ऋषिराम रोका उपाध्यक्ष थममाया घर्ती गलकोट नगरपालिका प्रमुख पूर्ण काउछा उपप्रमुख रुपा बिक जैमिनि नगरपालिका अध्यक्ष लिला राना उपाध्यक्ष यमुना शर्मालाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।
केही पालिकाहरुको उपाध्क्षय र प्रमुखको लागी छलफ जारीरहको भन्दै दवाडीले आज वेलुका वा भोली विहान सम्म सवै पालिकाहरुको उम्मेदवारको टुंगाे लगाइ सकिने बताए ।
गण्डकी प्रदेश अन्तर्गतका पालिकाका उम्मेदवारहरुको नामावली
२०७८ बैशाख ९ गते गण्डकि प्रदेश कमिटीको सचिवालय बैठकले निर्णय गरेका उम्मेदवारहरुको सुचि निम्न अनुसार छ ।
१ मुस्ताङ जिल्ला
क बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका
अध्यक्ष रिञ्जिङ गुरुङ
उपाध्यक्ष दिकी गुरुङ
ख लो घ्यागर गाउँपालिका
अध्यक्ष लोप्साङ छेप्पेल विष्ट राजु
उपाध्यक्ष छिरिङ ल्ह्यामो गुरुङ
ग लोमाङन्थाङ गाउँपालिका
अध्यक्ष टसीनुर्वु गुरुङ
उपाध्यक्ष छिमि विष्ट गुरुङ
घ थासाङ गाउँपालिका
अध्यक्ष प्रदीप गौचन
उपाध्यक्ष सुमिता शेर्पा
ङ घरपजोङ गाउँपालिका
अध्यक्ष सञ्जय कुमार थकाली
उपाध्यक्ष मिम कुमारी शेरचन
२ मनाङ जिल्ला
क मनाङ निस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले
उपाध्यक्ष छिरिङ धावा गुरुङ
ख चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्र घले
उपाध्यक्ष आशकुमारी गुरुङ
ग नासों गाउँपालिका
अध्यक्ष मन बहादुर गुरुङ
उपाध्यक्ष अर्विन गुरुङ स्वतन्त्र
घ नार्पाभूमि गाउँपालिका
अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल
३ लमजुङ जिल्ला
१ क्वोंलासोंथर गाउँपालिका
अध्यक्ष सूर्यप्रसाद गुरुङ
४ गोरखा जिल्ला
१ अजिरकोट गाउँपालिका
अध्यक्ष शेखरनाथ न्यौपाने
२ चुमनुब्री गाउँपालिका
अध्यक्ष सुक बहादुर गुरुङ
उपाध्यक्ष सानु गुरुङ
५ स्याङ्जा जिल्ला
१ आँधिखोला गाउँपालिका
अध्यक्ष विश्व पौडेल
उपाध्यक्ष सीता थापा
२ वालिङ नगरपालिका
प्रमुख कृष्ण बहादुर खाँड
उपप्रमुख खगीसरा थापा मगर
३ हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर
६ तनहुँ जिल्ला
१ आँबु गाउँपालिका
अध्यक्ष ऋषि केसी
७ कास्की जिल्ला
१ रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा
उपाध्यक्ष लालसुब्बा गुरुङ
८ म्याग्दी जिल्ला
१ अन्नपूर्ण गाउँपालिका
अध्यक्ष भरत कुमार पुन
उपाध्यक्ष दिवाकुमारी तिलिजा
२ रघु गंगा गाउँपालिका
अध्यक्ष प्रेम बहादुर कार्की
उपाध्यक्ष यामकुमारी गर्बुजा
३ मालिका गाउँपालिका
अध्यक्ष वेगप्रसाद गर्बुजा
४ मंगला गापा
अध्यक्ष सतप्रसाद रोका
९ नवलपुर जिल्ला
५ हुप्सेकोट गाउँपालिका
अध्यक्ष चेतन राना
उपाध्यक्ष
मनी पाण्डे
६ मध्यबिन्दु नगरपालिका
प्रमुख भिमलाल अधिकारी
१० पर्वत जिल्ला
१ पैयुँ गाउँपालिका
अध्यक्ष महेन्द्र श्रेष्ठ
उपाध्यक्ष यमकुमारी राना
११ बाग्लुङ जिल्ला
१ तमानखोला गाउँपालिका
अध्यक्ष देवेन्द्र छन्त्याल
उपाध्यक्ष टेकमति बिक
२ ढोरपाटन नगरपालिका
प्रमुख देव बहादुर नेपाली
३ ताराखोला गाउँपालिका
अध्यक्ष ऋषिराम रोका
उपाध्यक्ष थममाया घर्ती
४ गलकोट नगरपालिका
प्रमुख पूर्ण काउछा
उपप्रमुख रुपा बिक
५ जैमिनि नगरपालिका
अध्यक्ष लिला राना
उपाध्यक्ष यमुना शर्मा
तपाईको प्रतिक्रिया