राप्रपा नेपालबाट गुरुङ र दवाडी
समाधान संवाददाता
२०७९ वैशाख ११ गते १०:२७

पोखरा l
राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार चयन गरेको छ । राप्रपा नेपाल कास्कीको शनिबार बसेको बैठकले मेयरमा गोबिन्द गुरुङ र उपमेयरमा चिना दवाडीलाई उठाउने निर्णय गरेको हो ।
पोखरा १५ निवासी गुरुङ राष्ट्रिय युवा मोर्चा कास्की अध्यक्ष हुन् ।
पोखरा ६ निवासी दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्ष हुन् । राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको राप्रपा नेपाल कास्की जिल्ला सचिव सूर्य बास्तोलाले जानकारी दिए ।
सम्बन्धित







डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया