पोखरा २६ को वडाध्यक्षमा नारायणप्रसाद लामिछानेले दर्ता गरे स्वतन्त्र उम्मेदवारी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को वडाअध्यक्षका लागि आइतबार नारायणप्रसाद लामिछानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेको उम्मेदवारी दर्तामा समर्थकमा यादव प्रसाद र प्रस्तावकमा चन्द्रबहादुर लामिछाने बसेका छन् । उनले बिहानै १० बजे मुख्य निर्वाचन कार्यालयका सूचना अधिकृत निल पनेरुले जानकारी दिए । पनेरुका अनुसार ११ : ४० सम्म १० जनाले उम्मेदवारी दर्ता गरीसकेकाे बताए ।
निर्वाचन कार्यक्रम अनुसार, आगामी ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ । यसका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिने छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने घोषणा गरेको हो । त्यसका लागि निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले १२ वैशाख साँझ ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको हो ।







अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया