एमालेले दीपक पौडेलको सट्टा पोखराको मेयरमा कृष्ण थापालाई उम्मेदवार बनाउने
समाधान संवाददाता
२०७९ वैशाख १२ गते ९:४७

पाेखरा ।
पोखराको मेयरमा नेकपा एमालेले कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ ।
पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम शनिबार एमाले सचिवालय बैठकले टुंग्याएको थियो । तर, मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोरेको भन्दै भिडिया बाहिरीएको थियो । उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नबन्ने बताएकी थिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया