अन्नपूर्ण गापा अध्यक्षमा एमालेबाट विष्णु केसी

समाधान संवाददाता २०७९ वैशाख १२ गते ११:५४

पाेखरा ।

Advertisement

नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाकाे अध्यक्षकाे टिकट विष्णु केसीलाई दिएकाे छ । कास्की सल्यानका केसी ०७४ सालकाे निर्बाचनमा पनि अध्यक्षका प्रत्यासी थिए । त्याे बेला उनी कांग्रेसका युवराज कुंवरसँग झिनाे मतले पराजित भएका थिए ।

त्यसै गरी एमालेले अन्नपूर्णकाे उपाध्यक्षमा चन्द्रा अधिकारीलाई उमेद्वार बनाएकाे छ ।

तपाईको प्रतिक्रिया