पत्रकार सुरत केसी बेनी नगरपालिकाकाे उमेदवार

समाधान संवाददाता २०७९ वैशाख १२ गते १३:१८

पाेखरा ।

नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष सुरत केसी बेनी नगर पालिकाकाे मेयरकाे उमेदवार बनेका छन् । उनलाई नेकपा एमालेले टिकट दिएकाे हाे ।

त्यस्तै एमालेले बेनी नगर पालिकाकाे उपमेयरमा महिला नेतृ पशुपती साईलाई उमेदवार बनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया