यी हुन पाेखराकाे मेयरमा उम्मेदवारी दिएका २८ जना

समाधान संवाददाता २०७९ वैशाख १३ गते १२:००

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा ९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यालयमा आइतबार र सोमबार गरेर प्रमुखमा २९ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।

Advertisement


उम्मेदवारीहरुको नाम लिस्ट
प्रमुखमा
कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), खडकराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) छन् । ३ जनाकाे नाम आउन बाँकी ।
उपप्रमुख
मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट –गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र)

Advertisement

तपाईको प्रतिक्रिया