किरण बरालकाे घर दैलाे सुरु
समाधान संवाददाता
२०७९ वैशाख १३ गते १४:०४

पाेखरा ।
नेपाली कांग्रेसकाे तर्फबाट पाेखरा महानगर पालिका वडा नम्बर १३ काे वडाध्यक्षमा मनाेनयन दर्ता गरेका युवा नेता किरण बरालले मगलबारदेखि नै चुनावी प्रचार प्रसार सुरु गरेका छन् ।
स्थानीय नेता कार्यकर्तासहित घर दैलाे सुरु गरेका किरणले परिवर्तनका लागि युवालाई मतदान गर्न आग्रह गरेका छन् । उनले वडा नम्बर १३ का सबै मतदाताकाे घर घर मै पुगेर मत माग्ने बताए । पहिलाे उनले विपि मार्गमा घरदैलाे गरे ।
याे वडाबाट २०७४ सालमा एमालेका दर्शन लामा १ हजार मतान्तरले विजयी भएका थिए । अहिले एमालेले बसन्त बराललाई उमेद्वार बनाएकाे छ ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया