पोखरा २९ मा एमालेको चुनावी अभियान
समाधान संवाददाता
२०७९ वैशाख १५ गते १२:०२

लेखनाथ l
पोखरा २९ मा एमालेका नेता, कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन् । यहाँ एमाले वडा अध्यक्ष प्रमोद भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
बुधबारदेखि पहिलो चरणको घरदैलो भण्डारढिक खेल मैदान पछाडिको नयाँ बस्तीबाट सुरु भएको छ । वडामा ०७४ को स्थानीय निर्वाचनमा एमाले जितेको थियो । अहिले एमालेबाट वडाध्यक्षमा श्रीप्रसाद गुरुङ, महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा सुकमाया सुनार र सदस्यमा कालिदास पोखरेल र क्षेत्रबहादुर गरुङ उम्मेदवार छन् ।
सम्बन्धित







चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया