डिसहोमको नयाँ अफर

समाधान संवाददाता २०७९ वैशाख १५ गते १३:३१

पोखरा l
डिसहोम फाइवरनेटले आफ्नो ग्राहकका लागि ६ सय ९९ रुपैयाँ प्रति महिनाको प्याकेज ल्याएको छ । ५० एमबिपियसको इन्टरनेटसहित डिटिएच कम्बो प्याकेज सार्वजनिक भएको हो ।

Advertisement

मासिक ६ सय ९९, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक ४ हजार १ सय ९४ र वार्षिक ८ हजार ३ सय ८८ लाग्ने यो प्याकेजमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि छ । एक वर्षको जडान गर्ने ग्राहकले राउटर सित्तैमा पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया