शीतलादेवीको पात्रो
समाधान संवाददाता
२०७९ वैशाख १५ गते १४:५६

पोखरा l
शीतलादेवी बहुउद्देश्यीय सहकारीले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको छ । शीतलादेवी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले क्यालेन्डर सार्वजनिक गरे ।
कार्कीले सहकारी सञ्चालन गर्नु आफैैमा चुनौती रहेको बताउँदै सम्पूर्ण सञ्चालक सदस्य एकजुट भएर सहकारीलाई अगाडि बढाउनु आवश्यक रहेको वताए । पोखरामा रहेका केही सहकारी सफल हुन नसकेको जनाउँदै उनले सहकारीलाई सफलतामा पुर्याउनका लागि सबै सेयर सदस्यको योगदान जरुरी हुने औंल्याए ।
सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्की, कोन सहकारीका सचिव शान्ताकुमार श्रेष्ठ, शीतलादेवीका सचिव राजु श्रेष्ठ, लेखा समिति सदस्य कञ्चन कार्की लगायतले बोलेका थिए ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया