पाेखरामा कांग्रेस कार्यकर्ताद्धारा पार्टी कार्यालय तोडफोड

पोखरा ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुले गण्डकी पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धन गरेका भन्दै पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले प्रदेश पार्टी कार्यालय तोडफोट गरेको नेपाल कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताए ।
उनका अनुसार तोडफोडमा उत्रिएका कार्यकर्ताहरुले ठूलो क्षति नपु¥याएपनि कुर्ची र टेवल झाच्ने काम भएको जानकारी दिए । ‘स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवरी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने सुझाएपछि तोडफोडमा उत्रिएका हुन्,’ उनले भने ।
बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रmममा कार्यकर्ता विरोधमा उत्रिएका थिए । उनीहरुले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कालोमोसो दल्ने धम्की दिएका थिए । तोडफोडमा उत्रिएका २३ जना कार्याकर्तालाई प्रहरी नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया