तमु धिंलाई राधिकाको सहयोग
समाधान संवाददाता
२०७९ वैशाख १६ गते १६:१८

पोखरा l
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला सचिव राधिका (टीका) गुरुङले तमु धिं नेपाललाई भवन निर्माणका लागि रकम र मास्क सहयोग गरेकी छन् ।
गैर आवासीय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष गुरुङले भौतिक निर्माणका लागि १ लाख रुपैयाँ र गैर आवासीय नेपाली संघ हङकङको तर्फबाट ९ हजार मास्क तमु धिं नेपाललाई प्रदान गरेकी हुन् । राधिकाले तमुहरुको अग्रणी पुरानो सामाजिक संस्था तमु धिं नेपालमा भवन निर्माण, संग्राहलय लगायतका निर्माण कार्य जारी रहेको अवस्थामा आफ्नो तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गरे ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया