गठबन्धनको विरोध गर्दै मेयरमा वागी उम्मेदवारी दिएका कांग्रेसका दुई नेताकाे उम्मेदवारी फिर्ता

समाधान संवाददाता २०७९ वैशाख १६ गते १७:१५

पोखरा ।
पोखरामा गठबन्धनको विरोध गर्दै मेयरमा वागी उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

Advertisement

नेपाली कांग्रेसले मतदातालाई अन्य पाटीमा भोट हाल्न बाध्य गराएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको ऋषि सापकोटा र नन्द तिवारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनीहरुले शुक्रबार निर्वाचन कार्यालय पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया