विमल कार्कीलाई भुइँकटहर चिन्ह
समाधान संवाददाता
२०७९ वैशाख १७ गते २०:३१

पोखरा ।
नेपाली कांग्रेसका नेता तथा पोखरा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार विमलबहादुर कार्कीले भुइँकटहर चुनाव चिन्ह पाएका छन् । शनिबार बिहान भने उनलाई निर्वाचन अधिकृतको कार्यालयले लाल्टिन चिन्ह दिएको थियो । दिउँसो उनको चिन्ह फेरिएको हो । अब चुनावका लागि भुइँकटहर नै उनको चिन्ह हुनेछ ।
पोखराको मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने कार्कीको भनाइ थियो । तर कांग्रेसले अरु पार्टीसँग गठबन्धन गरी नेकपा समाजवादीबाट पोखराको मेयर उम्मेदवार बनाएको छ । त्यसैमा कार्कीको असन्तुष्टि हो ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया