अटेरी समूहका अभियन्ता खड्का पक्राउ
समाधान संवाददाता
२०७९ वैशाख १८ गते १७:०५

पोखरा l
अटेरी समूहका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कास्कीले आइतबार पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अटेरी समूहलाई दिएको चुनाव चिन्ह लौरो फिर्ता लिँदा रुष्ट बनेका समूहका सदस्यले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय अघिल्तिर नाराबाजी सहित विरोध जनाएका थिए । नाराबाजी गर्ने क्रममा उच्छृङ्खल क्रियाकलाप गरेको भनेर निर्वाचन सम्बन्धी कसुरमा खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
सम्बन्धित






एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया