भोलि सार्वजनिक बिदा

समाधान संवाददाता २०७९ वैशाख १९ गते १५:१८

पोखरा l
इदुल फित्रको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको ।
०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो । वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया