सहिद भुजेलकाे कसम खाँदै घरदैलाे कार्यक्रम सुरू

पोखरा ।
पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले साँगुकाे मुख क्षेत्रबाट घरदैलाे कार्यक्रम सुरु गरेका छन् ।सहिद कृष्णबहादुर भुजेलकाे कसम खाँदै चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वजाबाहक ५जनालाई जिताउने बताए । कार्यक्रममा सहिदका बुवा भीमबहादुर भुजेलले जसरी पनि एमालेलाई जिताउन कुनै कसर नराख्ने बताए । त्यसैगरी अग्रज नेता लीलाधर बरालले सूर्यध्वजाबाहक उम्मेदवार लाई राेक्न कसैले नसक्ने बताए ।
चुनाव प्रचारप्रसार समिति संयाेजक तथा पाेखरा २६वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिना नेतृत्वमा भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा ध्रुव थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् । जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा पदाधिकारीहरुकाे सकृय सहभागिता थियाे ।







बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया