महेन्द्र मावि अध्यक्षमा बैकुण्ठ
समाधान संवाददाता
२०७९ वैशाख २३ गते १२:४८

पोखरा ।
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माघ्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा बैकुण्ठ पौडेल चयन भएका छन् ।
अभिभावक भेला र वडाको सिफारिसपछि बसेको बैठकले अध्यक्षमा पौडेलसहित सदस्यमा पवित्रा पौडेल, दुर्गादेवी पौडेल, रामचन्द्र सुनार, मोहन सुनार, रमेश सुनार, रत्ना सुनार, वडाध्यक्ष शोभामोहन पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेललाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा केन्द्रीत हुने प्रतिबद्धता गरे । पौडेलले लामो समय कास्कीका विभिन्न विद्यालयमा प्रधानाध्यापक भई सेवा गरेका थिए ।
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया