गनेसलाई जिताउन चर्चित लेखक खगेन्द्र संग्रौला पोखरामा
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १२:४२

पोखरा ।
अटेरी अभियानका गनेस पौडेललाई जिताउन चर्चित लेखक खगेन्द्र संग्रौला पोखरा आई पुगेका छन् । पौडेल पोखरा महानगर प्रमुखका प्रत्याशी हुन् ।
स्वतन्त्र उम्मेदवारको समूह अटेरीले अहिले घरदैलो गरि रहेको छ । संग्रौला पनि पौडेलसँगै घरदैलोमा सरिक भएका हुन् ।
सम्बन्धित







सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया