केपी ओली सोमबार पोखरा आउने
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १३:०१

पोखरा ।
नेकपा (एमाले) ले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी वैशाख २६ गते सोमबार पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछ्न्।
सोमबार पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए। ओलीसँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कीबासी जनसमुदायमा एमालेले अपिल गरेको छ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया