पोखरालाई भ्रष्टाचारमुक्त बनाउँछौं : कोपिला रानाभाट
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १६:१९

पोखरा l
पोखरा उपमेयरकी गठबन्धनकी साझा उम्मेदवार कोपिला रानाभाटले पोखरालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता गरेकी छन् । ५ दलीय गठबन्धनले आइतबार आयोजना गरेको संयुक्त चुनावी सभामा बोल्दै रानाभाटले पोखरालाई जनताले सोचेको जस्तै, चाहेको जस्तै बनाउने बताइन् ।
‘हामीलाई अबको ५ दिनसम्म साथ दिनुहोस् हामी तपाईलाई ५ वर्ष २४ घण्टा नै सुविधा दिनेछौं,’ उनले भनिन् । गठबन्धन कै मेयर प्रत्यासी धनराज आचार्य र आफु धन कमाउन होइन जनताको सेवा गर्न उम्मेदवारी दिएको उनको भनाई थियो ।
सम्बन्धित







दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
विद्यार्थीलाई हेमजा युनाइटेडको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया