मतगणनाका बेला मतपत्र जोगाउन कार्यकतालाई ओलीको निर्देशन
समाधान संवाददाता
२०७९ वैशाख २६ गते १५:०१

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबबन्धनका दलले मतपत्र च्यात्न सक्ने भन्दै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिएका छन् ।
ओलीले गठबन्धनले भोटले जित्ने आधार नभएकाले मतपत्र च्यात्ने, सक्ने भन्दै कार्यकर्तालाई मतगणनाको बेला आँख नचिम्लिन निर्देशन दिएका हुन । ‘गठबन्धनले मतले जिन्ते कुनै चान्स छैन । यसकारण तपाईंहरुमतगठनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया