पोखरालाई अन्तराष्ट्रियस्तरको शहर बनाउछौं: कृष्ण थापा
समाधान संवाददाता
२०७९ वैशाख २६ गते १७:००

पोखरा l
पोखरा महानगरपालिका एमालेका मेयर उम्मेदवार कृष्ण थापाले पोखरालाई सन्सारकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थापित गर्दै पोखरालाई अन्तराष्ट्रियस्तरको शहर बनाउने बताएका छन् ।
उनले घोषणमा उल्लेख कार्ययोजना शतप्रतिशत पुरा गर्ने जनाएका छन् । उनले भने ‘हामीले शुरु गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थल हामीले नै सम्पन्न गर्ने छौं’ । ‘पृथ्वीचोक देखि कोत्रे सम्म ६ लेनको सडक बनाउनेछौं’ । ‘पोखराको समुचित विकास गरी ५ वर्षपछि जनतालाई हस्तान्तरण गर्नेछौं’ । ‘हामी जनताको शाषक होइनौं सेवक हौं’ ।
सम्बन्धित







चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया