आचारसंहिता उल्लघंन आरोपित पोखरा १६ वडाध्यक्ष निर्दोष
समाधान संवाददाता
२०७९ वैशाख २९ गते १०:५२

पोखरा l
निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लागेका पोखरा महानगर वडा नम्बर १६ का वडा अध्यक्षका जीवनकुमार आर्चाय निर्दोष भेटिएका छन् ।
मतदातालाई प्रभावित पार्न पैसा बाड्दै गरेको भन्ने उजुरीमा वैशाख २८ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुगमन समितिको जिम्मा लगाएको थियो । अनुसन्धानको क्रममा आचार्यले बाड्दै गरेको भनिएको रकम तथा अन्य प्रमाण नभेटिएपछि उनलाई अनुगमन समितिले मुक्त गरेको छ ।
समितिले आचार्यको साथबाट जम्मा ४ हजार नगद फेला पारेको बताएको छ ।
सम्बन्धित






१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया