देशभर मतदानमा उत्साह
समाधान संवाददाता
२०७९ वैशाख ३० गते ९:४२

पोखरा ।
स्थानीय तहमा जनप्रतिनिधि चुन्नका लागि मतदान सुरु भएको छ। गण्डकी प्रदेशका ११ जिल्ला सहित देशभर मतदाताले मतदानका लागि उत्साहपूर्ण सहभागिता जनाएका छन् ।
बिहान ७ बजेदेखि मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया