पोखरा १४ मा ६९ प्रतिशत मत खस्यो
समाधान संवाददाता
२०७९ वैशाख ३० गते १७:४७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा ७९ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार दुई केन्द्रमा गरेर कुल ५७ सय ८० खसेको हो ।
शुक्रराज माध्यमकि विद्यालयमा २९ सय ७१ र रामेश्वरी माविमा २८ सय ०९ मत खसेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । वडामा ८२९९ मतदाता थिए ।
सम्बन्धित







पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया