लोमान्थाङमा कांग्रेसको अग्रता

समाधान संवाददाता २०७९ वैशाख ३१ गते २:३३

लोमान्थाङमा कांग्रेसका अग्रता
लोमान्थाङ अपडेट ः
वडा १ को मतपरिणाम
अध्यक्ष पद ः
नेका १४८ मत
एमाले ३१
उपाध्यक्ष पदमा
नेका १११ मत
एमाले ६६ मत
वडाध्यक्ष पद
नेका ९३ मत बिजयी
एमाले ८६ मत
अन्य महिला सदस्य र सदस्यको ३ पद पनि कांगे्रेसले जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया