पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना २ बजे
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते ११:२२
पोखरा l
पोखरामा मतगणना प्रक्रियाका लागि सवर्दलीय बैठक सकिएको छ । दल र स्वतन्त्र उम्मेदवार लगायतसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल भएको हो ।
बैठक समापन पछि लगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले महानगरको मतगणना शहीदचोक जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ ।
पोखरामा मत गणना २ बजेपछि हुने भएको छ । त्यसअघि दलका प्रतिनिधिहरुको नाम लेखाउने लगायत काम गरिनेछ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया