गलकोट नगरपालिकामा कांग्रेसको अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते ११:४२

पोखरा ।
बाग्लुङको गलकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका भरत शर्मा गैरेले ११९४ मत गणना हुँदा ५२९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका पूर्ण काउचाले २२२ मत प्राप्त गरेका छन् भने स्वतन्त्रबाट मञ्जु शर्माको १५९ मत परेको छ ।
सम्बन्धित







पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया