गलकोट नगरपालिकामा कांग्रेसको अग्रता

समाधान संवाददाता २०७९ वैशाख ३१ गते ११:४२

पोखरा ।

बाग्लुङको गलकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका भरत शर्मा गैरेले ११९४ मत गणना हुँदा ५२९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका पूर्ण काउचाले २२२ मत प्राप्त गरेका छन् भने स्वतन्त्रबाट मञ्जु शर्माको १५९ मत परेको छ ।

तपाईको प्रतिक्रिया