मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १३:४२

मनाङ ।
मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८२० मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका प्रतिस्पर्धी मनबहादुर गुरुङले ६४६ मत ल्याएका हुन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भए । उनले ९१३ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४९६ मत पाएका छन् ।मनाङका ४ वटै स्थानीय तहको नतिजा आइसकेको छ । कांग्रेस र एमालेले २–२ पालिकामा अध्यक्ष जितेका छन् ।
सम्बन्धित







पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया